आहा वा कति रमाइलो दोहोरी मनमया दिदि र रंग नेपाली सर लाइ धेरै धेरै धन्यवाद ❤❤❤यति रमाइलो दोहोरी !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद नमस्कार सम्पुर्ण इन्द्रेणी टिम लाइ🙏🙏🙏🙏!आहा आदरणीय दाइ र आदरणीय भाउजु !कृष्ण दाइ र प्रत्तिमा भाउजु आहा कति रमाइलो नाच❤❤❤❤ यो कृष्ण र राधा को जोडि सयौ सय वर्ष सम्म यस्तै नचिरहेका गाइ रहेका देख्न पाउ भगवान !यो जोडि लाइ कहिले दुख्ख कस्ट न आवस !सुत्रु भागेर जाउन रोग कहिले न लागोस भगवान !जय इन्द्रेणी ,जय कृष्ण दाइ तर कृष्ण दाइ एउटा कुरा कान खोलेर सुन्नु होला? धनि र धानाडे लाइ मात्र किन हेर्छौ मलाई गरिब भनेर किन यस्तो 😢😢😢😢
सम्पुर्ण कलाकारहरुलाइ सम्मान छ , साह्रै रमाइलो दोहोरी , जय कृष्ण , जय इन्द्रेणी 🙏🙏🙏
ल आउनु होस रमाईलो गरम इन्द्रेणी मा इन्द्रैणि मन पाराउने सबैमा बगवनले रक्षा गरुन🙏🙏🙏🙏
मनु दिदि को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🌈🙏🙏🙏🌈🙏🙏🎉🎉❤❤
सारै राम्रो दोहोरी। गाउँ नुभयो सान्दार गाउनुभयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामि छ मनमाया काे टुक्रा
Ma chahi man mayako aawaaj fan ho !
मनमायाको शैली टुक्का अति मन पर्छ
The indrei ki Ms Manmayawaiba and sudur paschim ka Mr RangaNepali super dohorisongs
बधाई छ दुबै कलाकारहरू लाई! तपाई हरू को प्रस्तुतिले यी शब्दहरू “सेवा, सन्देश र मनोरोञ्जन” को सय प्रतिशत न्याय दिलायो।👏👏👏
सम्पूर्ण कलाकार लाई नमस्कार छ
आहा क्या मिठो दोहोरी गाउनुभो सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!जय इन्द्रेणी ❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रग नेपाली सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉
I have firstly heard Ranga Nepali , but found an excellent singer !
Good evening everyone Indreni ko kohili Manu ko ati ramro xa prastuti Good luck both of you
धेरै राम्रो छ
यो इन्द्रेणीकोदोहोरीगितलाइ स्यालुतगर्दछु अति मिथोदोहोरीसुन्नुपाइयो
धेरै धेरै बधाई छ
नमस्कार ईन्द्रेणी परिवारलाई
@KishanKishanban