तर पनि खुसि लाग्यो लालबहादुर बटाला जि धन्यवाद यति गर्नु भनेकाे
यो पनि धेरै राम्रो खेलेको हो सुप ले कोचको नै ठुलो हात छ येस्मा यो सुदुरपश्चिम टिम यहाँ सम्म आइ पुग्नु मा नि अझै सफलता को अगृम शुभकामना छ कोच लाल बहादुर जि लाइ❤❤❤❤🎉🎉🎉
हारे पनि जिते पनि विदेशी खेलाडी ल्याउनुपरेको छैन स्थानीय खेलाडी लाई ठाउँ दिनुभएको छ त्यसैमा खुशी छ हामी त
good ramro kura garnu vayo
जिउदो नेता हुनु परेना
love yo sudhurpachim😘😘😘
खेलकुदमा लगानी छैन के गर्नु विदेशीनु र विभागमा जानु बाध्यता हो न त यो देशमा खेलाडीको मूल्याङ्कन नै छ आर्थिक सामाजिक सबै चिजबाट पिछडिएको सुदूरपश्चिम nba cup मा भाग लिनु नै ठूलो कुरा ट्रेनिङ अनुसारको प्रदर्शन राम्रो नै छ😢😢
Sudurko team laai much loce❤
Sahi kura vannu vo 7 otai Pradesh ko matra hos na game ani thaha hunxa kun pradesh kasto khelxa vanera kheladi pani chininxan
Taini dherai ramro kheleko xa sup le game Ali trening garyo vane ramro xa 😮😮
यत्तिको हिम्मत जुटाउनु भनेको पनि ठूलो कुरा हो कर्णाली र लुम्बिनी प्रदेश खोइ त? nva cup मा भाग लेको? जय भलिबल 💪❤️🙏
Batalaa haru pokhara ghumera jane vay😅😅
Sunil thukalla kena na parako tem ma jankari pauna
@RajanRawat-p9p